|

जुम्ला : जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन्।

विमानस्थलदेखि तातारासीको उर्थुतर्फ जाँदै गरेको क १ ह १५ नम्बरको अटो दुर्घना हुदा चन्दननाथ नगरपालिका-१० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको निधन भएको प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताए।

उनले भने‚ ‘पातारासी गाउँपालिका-३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका-९ का गोविन्द सार्की घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.