|

काठमाडौं : सरकारले आगामी बजेटका प्राथमिकता र सिद्धान्त फागुन मसान्त भित्रै संघीय संसदमा पेश गर्ने प्रस्ताव गरेको छ। 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन्। 

‘मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात फागुन मसान्तसम्म बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने व्यवस्था मिलाइनेछ ।’ उनले भने।

यसबाट संसदमा पर्याप्त छलफल हुने र सांसदहरुबाट प्राप्त हुने महत्वपूर्ण छलफलबाट यथार्थपर बजेट तर्जुमा गर्न सहयोग पुग्ने उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.