|

काठमाडौं : सरकारले दिवा खाजा कार्यक्रमको लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ।  

सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आव २०८०/८१ को  बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन गरेको  बताएका हुन्।

उनले यो कार्यक्रमबाट ३२ लाख बालबालिका लाभान्वित हुने बताए। यस्तै,छात्रवृत्तिको लागि ३ अर्ब २ करोड बजेट विनियोजन गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.