|

काठमाडौं : नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

आइतबार पार्टीका संगठनका नेता, कार्यकर्ताहरू भेला भई जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता विधेयक प्रमाणीकरण गरेको र नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीत भएको भन्दै विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद् भवनसम्म भएको थियो। प्रदर्शनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मूर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागकिरता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.