|

काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने २०८ वटा संस्थागत विद्यालयको नाम सार्वजनिक गरेको छ। 

महानगरपालिकाले मंगलबार छात्रवृत्ति प्रदान गर्ने विद्यालयहरूको नामावली सार्वजनिक गरेको हो।

महानगरपालिकाले आजै छात्रवृत्ति प्रदान नगर्ने ३४२ विद्यालयको नाम पनि सार्वजनिक गरेको छ। महानगरपालिकाले ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरी विवरण महानगरमा पठाउनू भनेको छ।

आफ्नो निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरको चेतावनी छ।

(छात्रवृत्ति वितरण गर्ने विद्यालयहरू)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.