|

काठमाडौं : सेवा सुरक्षा र पारिश्रमिक नियमित पाउनुपर्ने मागसहित राजधानीकेन्द्रित आन्दोलन गरिरहेका विद्यालय कर्मचारी हरू बिहीबार पनि विरोध प्रदर्शन गरेका  छन्।

उनीहरु भद्रकालीबाट माइतीघरमा आउने क्रममा माइतीघर आइपुगेपछि ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू जेठ २० गतेदेखि राजधानीमा आन्दोलन गरिरहेका छन्।

प्रदर्शनका क्रममा उनीहरुले चक्काजाम गर्ने प्रयास गरेका थिए। प्रदर्शनका क्रममा कर्मचारी र प्रहरीबीच ढुङ्गा हानाहानसमेत भएको थियो।

तस्वीरहरुः

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.