काठमाडौं : मुस्लिम समुदायले आज इद उल अजहा (बकर इद) मनाउँदैछ।
बकर इदका दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी, सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गर्छन्। यसपछि इद मुवारक भन्दै शुभकामना एकआपसमा आदानप्रदान गरिन्छ।
इदको अवसरमा काठमाडौंको जामे मस्जिदमा इस्लाम धर्मावलम्बी–
तपाईंको ईमेल गोप्य राखिनेछ ।