काठमाडौं : भँगेरा वर्गमा पर्ने तोप चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ। मिहिनेतले आफ्नो गुँड बनाउने हुनाले यीनिहरूलाई चराहरूको इन्जिनियर भन्ने गरिएको हो।
पोथी चराहरूलाई आकर्षित गर्न भाले तोप चराहरूले गुँड निकै राम्रो र कलात्मक तरिकाले बनाउने गर्दछन्।
गुँड मन पर्यो भने मात्रै पोथी बस्ने नत्र नबस्ने बताइन्छ। यसकारण भाले चराहरूबीच कसले सुन्दर गुँड बनाउने भन्नेमा प्रतिस्पर्धा हुने गर्दछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।