|

काठमाडौ: नयाँ बानेश्वर स्थित संघीय संसदको गेट-३ अघि प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरू पक्राउ परेका छ्न्। ​प्रहरीले प्रदर्शन स्थलबाट १५ जनालाई पक्राउ गरेको छ।

बिहिबार उनीहरू भद्रकाली, माइतीघर हुँदै संसद भवनको गेटमा पुगेका थिए।  उनीहरूले ३ दिन देखि हालै सरकारले ल्याएको मिटरब्याजविरुद्धको विधेयकको विरोध गर्दै प्रदर्शन गर्दै आइरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.