|

काठमाडौं : भृकुटीमण्डपमा दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मेला लागेको छ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले संयुक्त रूपमा आयोजना गरेको पुस्तक प्रदर्शनी मंसिर ९ गतेसम्म चल्ने छ। प्रदर्शनीमा १८० स्टल छन्।

प्रदर्शनीमा दक्षिणएशिया क्षेत्रका नेपाल, चीन, भारत, बाङ्लादेशका प्रकाशक, उत्पादक तथा वितरक सहभागी छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.