|

काठमाडौं : एनसेलले करछलि गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। केन्द्रीय तदर्थ समितिले आज काठमाडौंमा विरोधमा प्रदर्शन गरेको हो।

संघले पध्मकन्या क्याम्पसबाट सुरू भएको प्रदर्शन बागबजार , तिनधारा, जमल हुँदै शान्तिबाटिकासम्म पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.