|

काठमाडौं : दिवङ्गत नेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवस मनाइएको छ। नेपाली कांग्रेसले जन्म दिवसको उपलक्ष्यमा सानेपामा कार्यक्रम आयोजना गरेको हो।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरूले सन्त नेता स्व भट्टराईको राजनीतिक संघर्ष र त्यागको चर्चा गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.