|
फाइल तस्विर

मकवानपुर : थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझ हिमपात भएको छ।

इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापा मगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझ हिमपात शुरु भएको जानकारी दिए। ​दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ।

यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको  चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी विदुर न्यौपानेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.