|

काठमाडौं : लियोनल मेस्सी कप्तान रहेको इन्टर मियामी अल नासरसँग ६ गोलले पराजित भएको छ।

साउदी अरेबियामा गएराति भएको खेलमा मैत्रिपूर्ण खेलमा मियामी ६–० गोलको फराकिलो अन्तरले पराजित भएको हो। चोटका कारण अल नासरका क्रिस्टियानो रोनाल्डोले खेलेनन्।

मेस्सी पनि अन्तिम सात मिनेट मात्र खेलेका थिए। अल नासरका टालिस्काले ह्याट्रिक गरेको खेलमा एमिरिक लापोर्टे, ओटाभियो र मोहम्मद मारनले एक–एक गोल गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.