|

काठमाडौं  : रोजगारी खोज्दै विदेश पुग्ने नेपालीको सङ्ख्या ठूलो छ। धेरैजसो नेपाली स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन्। स्वदेशमा पाएको रोजगारीबाट जीविका चलाउन नसक्दा पन विदेशिनुको विकल्प छैन। 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही समय बसेर हेर्ने हो भने विदेश जाने र उनीहरूका परिवार होइन वास्तवमा देश रोइरहेको छ। सत्तामा बस्ने वा नेतृत्वमा पुग्नेहरूले यो पीडा न देख्छन् न सुन्छन्, मलमपट्टी त परको कुरा। 

आज आफू आँसु झारेर परिवार र आफन्तलाई रुवाएर भए पनि भविष्य सुरक्षित राख्न विदेशिनुको विकल्प नेपालीले देखेकै छैनन्। यस्ता दृश्य त्रिभुवन विमानस्थलमा हरेक दिन देखिन्छ। यसै सेरोफेरोकाकेही तस्विर-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.