|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : आम जनता पार्टी उपत्यका समन्वय समितिले भ्रष्टाचार र सरकारी कर्मचारीमार्फत राजस्वमा हुने ४५% को लुट व्यवस्था खारेजीको माग गर्दै आज मोटरसाइकल र्‍याली निकाली विरोध प्रदर्शन गरेको छ।

उक्त मोटरसाइकिल र्‍याली कुपण्डोल-थापाथली पुलबाट त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा कोण सभामा परिणत भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.