काठमाडौं : काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकहरुले आज विरोध प्रदशन गरेका छन्। महानगर प्रमुख बालेन साहको निर्देशनमा महानगरले कवाडी संकलन केन्द्रहरुमा डोजर चलाउन लागेपछि कवाडी संकलकहरु महानगरको विरोधमा उत्रिएका हुन्। महानगरले पछिल्लो समय सकड फुटपाथमा व्यापार गर्नेदेखि लिएर अनधिकृतका नाममा घर टहरा भत्काउने काम गर्दै आएको छ।
केही तस्वीरहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।