| (Friday, 03 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौँ : प्रहरीले मिटरब्याज पीडितलाई बुधवार बालुवाटारबाट पक्राउ गरेको छ। मिटरब्याजीविरुद्ध आन्दोलनरत किसान प्रदर्शनका लागि बालुवाटार पुगेका थिए।
करिब ६ जनालाई प्रधानमन्त्रीनिवास अगाडि तीन नम्बर गेटबाट पक्राउ गरिएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।