|

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत हङकङविरूद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। 

टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि गुलशन झाले विकेट लिएका हुन्। उनले  निजाकट खानलाई आउट गरेका हुन्।

पानी परेर रोकिएको खेल पुन सुचारू भएको छ। 

यसअघि करण केसीले पहिलो ओभरको पहिलो बलमा हङकङका ओपनर मार्टिन कोत्जेलाई गुल्शन झाबाट क्याच आउट गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.