|

काटमाडौं  : म्यानचेस्टर सिटीले एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

इतिहाद रङ्गशालामा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो।  पहिलो हाफको १३ र ३१ औं मिनेटमा बर्नार्डो सिल्भाले गरेको दुवै गोल गरे। 

पेप ग्वार्डिओलाको टोली गत सिजनको च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको ऐतिहासिक ट्रेबल दोहोर्‍उने होडमा छ।

सिटी एफए कपको इतिहासमा लगातार ६ पटक एफए कपको सेमिफाइनलमा पुग्ने पहिलो टोली हो। सिटी आठ मध्ये सात खेलमा अन्तिम चारमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.