|

काठमाडौँ : आरिफ शेखले २९ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका छन्। उनले २९ बलमा ५० रन बनाएर खेलिरहेका छन्।

टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध टस हारे नेपाल ‘ए’ ले पहिले ब्याटिङ गरिरहेको छ।

१४ ओभरमा नेपाल ए ले ४ विकेटको क्षतिमा १२० रन बनाएको छ।

यसबीच उनलाई क्रिजमा साथ दिइरहेका पवन सराफ १२ बलमा १३ रन बनाएर पाँचौँ विकेटका रुपमा आउट भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.