|

काठमाडौँ : १५औँ ओभरमा पवन सराफका रुपमा नेपालको पाँचौँ विकेट खसेको १ बलपछि नै अर्का ब्याट्सम्यान नारायण जोशी पनि आउट भएका छन्।

१ बलमा १ रन बनाएका नारायण रनआउट भए। यतिवेला नेपालको स्कोर १५ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १२१ रन थियो।

अहिले क्रिजमा ७० रन बनाएका आरिफ शेख र ६ रन बनाएका राशिद खान खेलिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.