|

इजिप्ट एयरले दुबईको खराब मौसमका कारण रोकिएको उडान पुनः सुरू गरेको जनाएको छ। राष्ट्रिय वाहकले बिहीवार कायरो–दुबई रुटमा उडानहरू पुनः सुरू गरेको हो।

 दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएपछि एयरलाइन्सले बुधवार उडान रोकेको थियो। संयुक्त अरब इमिरेट्स (युएई) ले मंगलवार अत्याधिक वर्षा भएसँगै मिानस्थलमा उडान रोकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.