|

इलाम : जिल्लाको फाकफोकथुम गाउँपालिका- १ बाट गणना सुरू भएको छ। फाकफोकथुम-१ मा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६ हजार ३ सय २ कुल मतदाता रहेकामा ९ हजार ६ सय ४ मत खसेको छ।

तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ। त्यस्तै, बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

१२ बजेबाट मतगणना सुरु भएता पनि साढे एकसम्म मत परिणाम सार्वजनिक गरिएको छैन।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.