|

काठमाडौं :अर्थमन्त्री वर्षमान पुनले शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत पुगेको जानकारी दिएका छन्। आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो जानकारी दिएका हुन्।

यस्तै,उनले माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको पनि जानकारी दिए।  उनले भने,‘शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत र माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.