|

बारा : पचरौता नगरपालिकामा संघीय समाजवादी फोरमका रमेशकुमार यादव प्रमुख निर्वाचित भएका छन्। उनी २६४२ मत ल्याई नगरप्रमुखमा विजयी भएका हुन्।

उपप्रमुखमा भने राष्ट्रिय जनता पार्टीकी इन्दुकुमारी यादव विजयी भइन्। उनले २५४६ मत ल्याएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.