|

बारा : सुवर्ण गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका महेन्द्र यादव विजयी भएका छन्।३०६५ मत ल्याई उनी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन्।

यादवका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेश यादवले २६९० मत पाए।

फोरमकै बबिता यादव ३४७५ मत ल्याई उपाध्यक्षमा विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकाकी रमितादेवी यादवले १९८७ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.