|

रौतहट : रौतहटको १८ स्थानीय तहमध्ये १६ वटाको नतिजा सार्वजनिक भएको छ। जसमा सबैभन्दा बढी ८ तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। त्यस्तै तीन तहमा संघीय समाजवादी फोरम, २ तहमा माओवादी केन्द्र, २ तहमा राष्ट्रिय जनता पार्टी र १ तहमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ।

हेर्नुस् रौतहटको स्थानीय तहमा कुन पार्टी विजयी भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.