|

कञ्चनपुर : क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी विना मगर दोब्बर मत अन्तरले विजयी भएकी छिन्। उनले ३८ हजार ४६७ मत ल्याएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.