|

चितवन : क्षेत्र नं. ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड'साढे १० हजार मतले अग्रता लिएका छन्। पछिल्लो परिणामअनुसार उनले ३९ हजार १३६मत ल्याएका छन्।

प्रचण्डका प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले २८ हजार ५४० मत पाएका छन्। उनीहरको अहिलेको मतान्तर १० हजार ५९६ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.