|

कालीकोट : पश्चिम नेपालमा जन्मँदा, विवाह, उत्सव, शुभकार्य, कसैलाई स्वागत गर्नुपरेमा, पूजाआजामा र मृत्यु संस्कारमा पनि दमाहा बजाउने चलन रहेको छ। 
परापूर्वकालदेखि पश्चिम नेपालमा दमाहा नाच नाच्ने चलन पनि रहेको छ। 

यो बाजा समूहमा पनि बजाइन्छ। गाउँमा बैठक वा कचहरी बोलाउनुपर्दा भने अग्लो डाँडामा गएर एक्लै दमाहा बजाइन्छ। 

दमाहा बाजा पंचेबाजा, नौमती बाजाकै एउटा बाजा हो। पंचे÷नौमती बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाइँ, कर्नाल, नरसिंगा बाजा हुन्छन्।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.