कालिकोट : पलाता गाँउपालिका–१ खाँडाको न्यौपाने गाउँमा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। आइतबार राति करिब २ बजे लागेको थियोे।
आगो निभाउने क्रममा १३ जना घाइते भएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीले जानकारी दिए। घाइतेहरुको आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको बताइएको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।