काठमाडौं : प्रत्येक वर्षको घोडेजात्राका दिन नेपाली सेनाले काठमाडौंको टुडिँखेलमा घोडादौडको आयोजना गर्दछ। जात्राको दिन टुडिँखेलमा सेनाले घोडा दौडको साथै विभिन्न घोडचडीलगायत खेलहरू प्रदर्शन गर्ने गरेको छ। घोडेजात्राका लागि सेनाले घोडाहरूलाई अभ्यास गराउन थालिसकेको छ।
यसपालिको घोडेजात्रा आगामी चैत २२ गते बुधबार परेको छ। जात्राको केही दिन अघिदेखि नै दैनिक रूपमा सेनाले टुँडिखेलमा अभ्यास गराइरहेको छ। अभ्यासका लागि टुँडिखेल लगिँदै गर्दा रत्नपार्कमा देखिएको घोडा र बग्गीको लस्कर :
तपाईंको ईमेल गोप्य राखिनेछ ।