|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोपेका छन्। विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले  बुधबार योजना आयोग परिसरमा फलफूलका विरुवा रोपेका हुन्।

  सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गत वर्षदेखि सुरु गरेको हो। यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकार्डोको विरुवा रोपेका हुन्। 
 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.