चाणक्य भन्छन्, वाहनलाई पाँच हात टाढा, घोडालाई १० हात टाढा, हात्तीलाई हजार हात टाढा राख्नुपर्छ। यसैगरी दुर्जनलाई समाजबाटै टाढा राख्नुपर्छ।
नागरिकको सुखसुविधाको ख्याल नराख्ने शासक हुनुभन्दा बरु राज्य नै नभएको राम्रो हुन्छ। मित्र नहुनु राम्रो तर कुमित्रसँग सम्बन्ध राख्नु राम्रो होइन।
गुरु (शिक्षक) का लागि बरु शिष्य नै नहोस्, मुर्ख शिष्य भएको राम्रो होइन। अगतिली पत्नी वा अगतिलो पति हुनुभन्दा नभएकै जाती।
तपाईंको ईमेल गोप्य राखिनेछ ।