फिचर : फोटो फिचर

आहा! क्या मीठो सल्यानको सुन्तला (फोटो फिचर)

पुस २१, २०७६

    सल्यान : सुन्तलाको खेतीका लागि प्रचलित जिल्ला सल्यान। यतिखेर किसानलाई सुन्तला टिप्न, व्यापारीसँग फोन गर्न र गाडीमा लोड गर्न भ्याइनभ्याई छ।

    जिल्लाका बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिकाको वडा न १ र २, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिका सुन्तला पकेट क्षेत्रका रुपमा रहेका छन्। सल्यान सिंगो जिल्ला यतिबेला पहेँलपुर रहेको छ।

    सल्यानबाट वार्षिक २० देखि २५ करोडसम्मको सुन्तला निकासी हुँदै आइरहेको छ। सुन्‍तलाखेतीलाई यहाँको प्रमुख नगदेबालीको रुपमा लिइन्छ।

    जाँगरले जागे योगी, जागिर सँगसँगै सिजनमै बेच्‍छन् ३० लाखको सुन्तला

दीपक शर्मा

शर्मा थाहा खबरका सल्यान समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]