राजनीति

प्रदेश ५ राष्ट्रियसभा निर्वाचन : महिला सदस्यमा नेकपाबाट विमला घिमिरे निर्वाचित

माघ ९, २०७६

    दाङ : राष्ट्रियसभा सदस्यको प्रदेश-५ को महिला सदस्यमा विमला घिमिरे निर्वाचित भएकी छिन्। बिहीबार सार्वजनिक भएको मतपरिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को तर्फबाट घिमिरे निर्वाचित भएकी हुन्।

    उनले ५ हजार ७ सय २८ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार गिरिजादेवी न्यौपानेले २ हजार १ सय मत ल्याएकी छिन्। महिलाका ५ मत वदर भएका छन्।

    अपाङ र खुल्लाको मतगणाना जारी छ। घोराहीको जिल्ला समन्वय समितिको कार्यालयमा मत गणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]