फिचर : फोटो फिचर

खाडीबाट नेपाल फर्किंदाको खुसी... (फोटो फिचर)

माघ १३, २०७६

    काठमाडौ : एकातिर रोजगारीका लागि दैनिक विदेशिनेको लाइन छ भने अर्कातिर विदेशबाट नेपाल फर्कनेहरूको लर्को पनि उत्तिक्कै छ। त्रिभुवन विमानस्थलमा  विदेश जाने र विदेशबाट फर्कनेहरूको दैनिकजसो ताँती नै लाग्‍ने गर्छ। 

    त्यस्तै विदेश जानेहरूलाई पुर्‍याउन र विदेशबाट फर्केका आफन्तहरूलाई भेट्न पुग्‍न आफन्तहरूको पनि भिडभाड नै हुन्छ। बाध्यता र विभिन्‍न परिस्थितिले रोजगारीका लागि विदेशिएकाहरू नेपाल फर्कंदा खुसी देखिन्छन्।

    केही तस्वीर झलक :

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]