प्रवास

सिन्धुलीका विनोद गोले अमेरिकामा बेपत्ता

फागुन ५, २०७६

    अमेरिका : अमेरिकाको आई पेन्सलभेनियाको पिट्सबर्गमा बस्दै आएका  सिन्धुलीका विनोद गोले हराएका छन् । 

    उनका साथी कृष्णले भुटनिज कम्युनिटी एसोसिएसन अफ पिट्सबर्गलाई गोले हराएकाले खोजीमा सहयोग गर्न आग्रह गरेका छन्।

    २४ वर्षीय गोले पिट्सबर्गको ब्रुकलाइनमा बस्दै आएका थिए। स्थानीय कम्युनिटी कलेजमा अध्ययनरत उनी गत मंगलबारदेखि हराइरहेका छन्। ५ फिट ६ इन्च अग्ला गोले पछिल्लोपटक खैरो हुडी लगाएका देखिएका थिए। फेला पार्नेले वीर क्षेत्रीलाई ४१२.७४४.६२४४ मा फोन गरिदिन आग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]