कांग्रेस बाराले भन्यो, उमाकान्त चौधरीलाई निलम्बन गरेका छैनौँ
बारा : खानेपानीमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीसहित तीन नेतालाई निलम्बन गरिएको पत्र झुठो भएको दाबी गर्दै कांग्रेस बाराको लेटरप्याडमा अर्को विज्ञप्ति आएको छ । कांग्रेसको कलैयास्थित पार्टी कार्यालयका सचिव अम्बिकाप्रसाद यादवले पार्टीको विभिन्न ...