करेण्ट लागेर १८ महिने बालकको मृत्यु
काठमाडौं : झापाको शिवसताक्षीमा करेण्ट लागेर १८ महिने बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेण्ट लागेर गम्भीर उनी घ...