महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध
कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन्। जोगबुढा र महाकाली नदीको दोभान भएका कारण यो क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ। महाकाली नदीमा सामान्य जलस्तर ...