कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आजदेखि
काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन मंगलबार शुरु हुँदैछ। कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए। सम्मेलनमा केन्द्रीय समितिका पदाधिक...