कांग्रेसले आज गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने
काठमाडौं : नेपाली कांग्रेसले गण्डकीमा शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेटका सन्दर्भमा छलफलका लागि बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रह...