वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काभ्रेपलाञ्चोक : वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्। पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेक...