मानसरोवर यात्राले रसुवागढी नाकामा बढ्यो चहलपहल
रसुवा : चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा शुरु भएसँगै रसुवागढी नाकामा चहलपहल बढेको छ। कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुका कारण चहलपहल बढेको हो। अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मु...