बिदाको दिन पनि जिल्ला प्रशासनले सेवा दिने
सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले अब सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएको छ। कार्यालयले सूचना जारी गर्दै अब सार्वजनिक बिदा, पर्व बिदा, दिवस बिदा र जन्मजयन्ती बिदाका दिन पनि आधारभूत सेवाअन्तर्गत (नागरिकता, राहदानी र राष्ट्रिय परिपत्रसम्बन्धी) सेवा प्र...