सुर्खेत

  • कर्णाली प्रदेशसभा : भूकम्पपीडितलाई पुनःस्थापनादेखि अलपत्र सडक निर्माणमा जोड

    सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ स्थित पहाडा विमानस्थल सञ्चालनमा ल्याउन प्रदेशसभा सदस्य बीरबहादुर शाहीले माग गरे। प्रदेशसभामा उनले जुफाल विमानस्थल बन्द भएकाले तत्काल मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने माग राखे। उनले सडक पुगे पनि यातायातका साधन नप...

  • अर्गानिक उत्पादनमा कर्णाली प्रदेशको जोड

    सुर्खेत : विसं २०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश बनाउनका लागि अभियान थाल्ने निर्णय गरेसँगै शुरु भएको कार्ययोजना प्रभावकारी बन्दै गएको छ। शुरुमा रैथाने बाली संरक्षण गर्न शुरु गरेको प्रदेश सरकारले हाल मूल्यवान् लोगोक...

  • कर्णाली प्रदेश सभाको अधिवेशन आज शुरु हुँदै

    काठमाडौं : कर्णाली प्रदेश सभा बैठक बुधबार शुरु हुँदैछ।  कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार दिउँसो ३ बजे बस्ने पहिलो बैठक लागेको हो।  बैठकबारे सभाका सम्पूर्ण सदस्यलाई जानक...

  • कर्णालीबाट ३२ सय क्विन्टल जडिबुटी निकासी

    सुर्खेत : कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडिबुटी निकासी भएको छ। प्रदेश वन निर्देशनालयका अनुसार  जडिबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।  प्रदेशका हिमाली जिल्लाबाट धेरै जडिबुटी निर्यात हुने गरेको निर्देश...

  • कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

    काठमाडौं : कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्। परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्र...

  • कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

    सुर्खेत : कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन्। कांग्रेसबाट अर्थमन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमन्...

  • कर्णाली : ५ महिनापछि भयो प्रदेशसभाको बैठक आह्वान

    सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको तेस्रो बैठक आह्वान गरिएको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको तेस्रो बैठकको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजेका लागि आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक तथा कानुनमन्त्री कृष्ण जिसीले जानकारी दिएक...

  • कुपोषण हटाउन कर्णालीमा पोषणयुक्त खाद्यान्न बिक्री वितरण गरिँदै

    सुर्खेत : सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य रहे पनि कर्णालीको अवस्था चिन्ताजनक रहेको छ। कर्णालीको अहिलेको अवस्था हेर्दा पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य भेट्टाउन सहज नहुने सम्भावना बढेको छ। कर्णालीमा गरिबीको दर ५१ प्रतिशत भएकाकाले कुप...

  • भेरी करिडोरमा ठेकेदारको चरम लापरबाहीले पुलको काम अलपत्र

    सुर्खेत : सरकारको मुख्य प्राथमिकता अझै पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ। पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्युमार्ग जस्तै बन्न पुगेको छ।  आधा दर्जन पुल ठेक्का लागे पनि ...

  • भेरी करिडोरमा पुलको ठेक्का लिँदै,अलपत्र पार्दै ‘क्याराभान’ : रारा पदमार्गसमेत लथालिङ्ग

    सुर्खेत : सरकारको मुख्य प्राथमिकता अझै पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमाशी हुँदै आएको छ। पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा भेरी करिडोर ‘मृत्यु मार्ग’ जस्तै बन्न पुगेको छ। आधा दर्जन पुल...

  • कर्णालीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

    सुर्खेत  :राष्ट्रियसभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। बिहीबार आएको मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए। गठबन्धनबाट अन्यतर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोका...

  • कर्णाली प्रदेशका कृषिमन्त्रीको वर्ष दिनको उपलब्धि : तीन अर्बको खसीबोका बिक्री

    सुर्खेत : कर्णाली प्रदेशले एक वर्षमा तीन अर्ब २४ करोड ४० लाख ३७ हजार रुपैयाँको खसीबोका बिक्री भएको छ। कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले एक वर्ष कार्यकाल पूरा भएको अवसरमा ३२ उपलब्धि सार्वजनिक सार्वजानिक गर्दै मन्त्री शर्माले...

  • काला हुँदै हिमाल : खेतीपातीमै समस्या उत्पन्न

    सुर्खेत : कर्णालीका रहेका हिमालय क्षेत्रमा हिउँ नपर्दा हिमालहरू काला हुँनुका साथै किसानहरूलाई खेती किसानीमा समेत समस्य भएको छ। हिउदेयाममा पानी, हिमपात नपर्दा कर्णालीमा समस्य भएको हो। कर्णालीका हिमालहरू यस क्षेत्रका नदी नाला तथा हिमपातहरूको पानीको मुख्य स्रोत हो। ...

  • उपचार अभावमा राउटे बालिकाको मृत्यु

    सुर्खेत : दैलेखको भैरवी गाउँपालिका-४ को गड जिउलामा बस्दै आएकी राउटे बालिकाको उपचार अभावमा मृत्यु भएको छ। हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको बिहीबार राति मृत्यु भएको हो। विगत एक महिनादेखि बिरामी रहेकी उनको उपचार हुन सकेको थिएन। उनी विरामी परेको...

  • स्थानीय आर्थिक विकास कार्यक्रममा कर्णालीका ४ जिल्ला खाली

    सुर्खेत : कर्णाली प्रदेश सरकारले स्थानीय आर्थिक विकास कार्यक्रममा प्रदेशका ४ वटा जिल्लालाई लोप्पा खुवाएको छ। देशैभरिका १०४ स्थानीय तह छनोट हुँदा गरिबीको रेखामुनि रहेका कर्णालीका ४ वटा जिल्लाका कुनै पनि स्थानीय तहलाई छनोटमा पारिएको छैन। जाजरकोट, डोल्पा, मुगु र जुम्ल...

  • कर्णालीका टुक्रे योजना कटौती हुँदै : बहुवर्षे ठेक्काको अवधि तीन वर्ष

    सुर्खेत : वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिला सुस्तीलाई समयमै हल गर्न कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ। बहुवर्षे ठेक्का भन्दै लामो समय सम्म अल्झिएर बसेको भन्दै तत्काल समस्य ...

  • कर्णालीका मुख्यमन्त्री शर्माको एक वर्ष :  ३३.६२ किलोमिटर सडकमा कालोपत्रे

    सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष आ.ब. ०७९/०८० मा  ७८८ वटा साना सिँचाई मर्मत सम्भार गरिएको जनाएको छ। उक्त कार्यक्रबाट १ हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको जानकारी दिइएको छ। आर्थिक वर्ष २०८०/८१ मा सिँचाई तथा ममैत सम्भार तर्फ ६२८ सिँचाइ यो...

  • राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

    सुर्खेत : सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सशस्त्र प्रहरी बल (एपीएफ)सँगको आज भएको फाइनल खेलमा ३–१ तीन सेट जितेर नेपाल पुलिस क्लब उपाधि चुम्न सफल भएको हो। खेलको शुरुमा एपीएफले २५-२२ ल्याएर पुलिस क्ल...

  • कर्णालीबाट गठबन्धनका उम्मेदवारको एकसाथ उम्मेदवारी दर्ता

    सुर्खेत : राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन्। तीनवटा सिटमा हुने निर्वाचनअन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र न...

  • एकीकृत बस्तीका घरमा बस्दैनन् पीडित

    सुर्खेत : कर्णालीका १० जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित बसोवास गराउन शुरु गरिएको एकीकृत बस्ती विकास कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। एकीकृत बस्ती विकास कार्यक्रमबाट बनेका घरमा सम्बद्ध व्यक्तिहरू बस्न मान्दैनन्। ती घरहरू जग्गा जमिन भएको ठाउँभन्दा टाढा तथा अपायक ठ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]