हेमन्त केसी

  • चोरबाटो प्रयोग गर्छन्, स्वास्थ्य जाँच गर्दैनन्

    जाजरकोट : जिल्लाबाट वैदेशिक रोजगारीमा गएर घर फर्कनेदेखि अन्य कामले भित्रिनेहरू धमाधम चोरबाटो फर्किरहेका छन्। गाउँगाउँमा सुरक्षित रुपमा बस्न आग्रह गरिए पनि कतिपय भने अनावश्यक हिँड्ने गरेका र सुरक्षाकर्मी सहितको स्वास्थ्यकर्मी टोली खटिएको ठाउँमा कतिपयले जाने नग...

  • लकडाउनको प्रभाव : भेरीमा दुई जलविद्युत् आयोजनाको डीपीआर तयारी प्रभावित

    भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम अवरुद्ध भएको छ। नेपालमा 'लकडाउन' भएको भन्दै चिनियाँ कामदारहरु आतिएर काम छाडेको जानकारी आएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनियर पदम थापाले जानकारी ...

  • उपल्लो डोल्पाको पीडा :  हिउँले थलियो विकास

    जाजरकोट : यो हिउँदमा पटक-पटक परेको हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम रोकिइँदै आएको छ। चैत महिनाबाट विकास निर्माणको काम शुरू गर्न ठिक्क परेका उपल्लो डोल्पावासीहरुले पुनः चैत २ गते भारी हिमपात परेपछि विकास-निर्माणको काम एक महिना ...

  • जाजरकोटमा निर्माण मजदुरले पैसा नै पाएनन्‌

    जाजरकोट : छरिखोला कोरिन्चे सिंचाई योजना नलगाड नगरपालिका-८ का कामदारले पैसा नपाएको बताएका छन्।  योजना निर्माण गर्नका लागि दैनिक काम गरेपनि काम गरे वापतको रकम नपाएको स्थानीयवासी कर्णबहादुर खत्रीले जानकारी दिए। ३० लाख रूपैयाँमा निर्माण कार्य भएको सो योजनाक...

  • स्याउका बिरुवा जोगाउने कृषकलाई पुरस्कार

    जाजरकोट : कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ। स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वितरण गरेका स्याउका ५० प्रति...

  • हिउँदे झरीले जाजरकोटवासीको भकारी भरिँदै, गहुँखेतीले पहाड नै हरियो

    जाजरकोट : हरेक वर्ष मुस्किलले एक बाली लगाउने पश्चिम जाजरकोटका स्थानीयवासीहरु यो पटक दुई बाली लगाउन पाउँदा खुसी भएका छन्।  आयातित अन्न प्रयोग गर्न बाध्य स्थानीयवासी पर्याप्त हिउँदे वर्षा भएसँगै आफ्ना खेतबारीमा दुई बाली लगाउन...

  • ठूला सहरमा बढ्यो स्थानीय खाद्यान्‍नको माग

    जाजरकोट :  दुर्गम गाउँमा उत्पादन गरिएको अन्नले ठूला सहरमा महत्व पाउन थालेको छ। स्थानीयले उत्पादन गरेको अर्गानिक खाद्यान्नले नेपालगन्ज, सर्खेत र काठमाडौंसम्म माग बढेको हो। कुशे गाउँपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाबाट एक वर्षको अवधिमा करिब एक करोड ...

  • काखे बच्चा च्यापेर गिट्टी कुट्दैछन्‌ जाजरकोटका महिला

    जाजरकोट : यतिखेर जाजरकोट-जुम्ला सडकखण्ड अन्तर्गत खलंगा पाँचकाटिया सडकमा ग्रावेलको काम भईरहेको छ। भेरी नगरपालिका-२ बाहुनथानाकी २१ वर्षीय लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहेकी छिन्। सुत्केरी भएको दुई हप्ताभित्रै गिटी कुट्ने&n...

  • जाजरकोटबासी भन्छन् : 'गाउँमा कच्चीसडक बन्दा क्रान्ति भएजस्तो लागेको छ'

    जाजरकोट : २० दिन लगाएर नुन बोकेर प्रयोग गरेको समय सम्झँदै छेडागाड नगरपालिका-६ का ६१ वर्षीय रामबहादुर बिसीलाई अहिले अचम्मै लाग्छ। 'हेर्दा, हेर्दै घर आँगनमा मोटर,गाडी गुडे,' उनी भन्छन्‌, 'मैले पहिलो पटक नेपालगन्ज जाँदा बस देखेको हुँ, अहिले...

  • जाजरकोटका स्थानीयतहमा रासायनिक मलमाथि प्रतिबन्ध

    जाजरकोट : कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने लक्ष्य सफल पार्न जाजरकोटका स्थानीयतहले रासायनिक मल आयात र प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन्‌।  कुशे गाउँपालिकाले रासायनिक मल तथा विषादी आयातमा प्रतिबन्ध लगाएको छ। अर्गानिक गाउँपालिकाको...

  • निर्माण कार्य पूरा नगरी भुक्तानी माग्न गएपछि ...

    जाजरकोट : अघिल्लो वर्षमै निर्माण गरिसक्नु पर्ने सडक अहिलेसम्म निर्माण नगर्दा खलंगा-पाँचकाटिया सडकमा स्थानीयलाई सास्ती हुँदै आएको छ। खलंगा-पाँचकाटिया सडक खण्डभित्र पर्ने  भेरी नगरपालिका २ रिसाङ खोलादेखि बाहुनथाना सम्मको सडकमा ग्रावेल अघिल्लो वर्ष गरी सक्ने सडक डि...

  • हिमपातले कर्णाली प्रदेशका किसानमा ल्यायो खुसी

    जाजरकोट : कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भारी हिमपात भइरहँदा कतै खुसीयाली थपिएको छ भने कतै नागरिक बेखुसी भएका छन्। कर्णालीका जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि यहाँका नागरिकले दुई थरी प्रतिक्रिया दिएका हुन्। हिमाली जिल्लाहरुमा वार्...

  • स्थानीय तहका प्रमुख बजेट माग्‍न सिंहदरबार

    जाजरकोट : विकास निर्माणका काम बजेट अभावले पूरा गर्न समस्या भएपछि जाजरकोटका जनप्रतिनिधि संघीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन्। जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि बजेट नभएपछि स्थानीय तहका प्रमुखहरू संघीय सरकारसँग बजेट माग गरेक...

  • नलगाडको डिपिआरमा छुटेका कुरा समावेश गर्ने सहमति

    जाजरकोट : जाजरकोट नलगाड नगरपालिका-७ मा निर्माण हुँन लागेको नलगाड जलविद्युत आयोजनाको डिपिआर निर्माण गर्दा धेरै कुरा छुटेको भनि गुनासो बढेपछि सो कुरा समावेश गर्ने सहमत भएको छ। काठमाडौंमा भएको छलफलपछि वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा लिएको अष्ट्रेलियको स्मेक ई...

  • पायक पर्ने ठाउँमा खाद्य डिपो नहुँदा चामल बिकेन

    जाजरकोट : पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पामा खाद्यान्न बिक्न सकेको छैन। सवैको पहुँचमा नभएको खाद्य डिपोकै कारण समस्य हुँदै आएको छ।  सडक सञ्जालमा डोल्पा जोडिए सँगै गाउँ, गाउँमा खाद्यान्न पुगेसँगै खाद्यान्नको चामल बिक्री नभएको हो। भू...

  • विप्लव समूहबाट कुटिए सत्तारूढ नेकपाका नेता-कार्यकर्ता

    जाजरकोट : बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटिको सपथ ग्रहण कार्यक्रममा हिँडेका नेतामाथि आक्रमण भएको छ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका-८ लैखमको बीचको ...

  • जाजरकोटका धार्मिक-ऐतिहासिक सम्पदा संकटमा

    जाजरकोट : जिल्लाका दर्जन बढी धार्मिक तथा ऐतिहासिक सम्पदाको अस्तित्व संकटमा छ। शताव्दी पुराना मठमन्दिर, दरबारलगायत सम्पदा संरक्षण अभावमा संकटमा परेका छन्। कुशे गाउँपालिकाको पैंक मष्टामन्दिर, जाजरकोट दरबार, भेरी नगरपालिकाको कालेगाउँस्थित शिवालय मन्दिर र मछ...

  • दुई वर्ष बिते पनि बलेन बिजुली, बजेट कार्यकर्ताले बाँडेको आरोप

    जाजरकोट : विभिन्न निकायबाट विद्युत बाल्नका लागि ल्याइएको बजेट राजनीतिक दलका कार्यकर्ताले बाँडेर सकाउदा नलगाड नगरपालिका-८ हल्चौरमा विद्युत बल्न सकेको छैन्। पाल र तार जोडिएको दुई वर्ष भए पनि यहाँका ३ सयभन्दा बढी घरपरिवारले विद्युत प्रयोग गर्न नपाएका हुन्। नलगाड नगरपा...

  • दशैं खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

    जाजरकोट : राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन् र?  सबैलाई घरमा बसेर दशैंको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ। तर, जाजरकोट डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैं खर्च जुटाउने बालबालिकाको संख्या पनि ठूलै रहेको छ। ...

  • जगदुला हाइड्रोपावरको मुआब्जा प्रक्रिया सुरु

    जाजरकोट : लामो समयको प्रतीक्षा पछि डोल्पाको जलदुला हाइड्रोपावर कम्पनीले मुआब्जा वितरणका लागि पहल थालेको छ। तोकिएको समयभित्र डिपिआरको काम पूरा नभएर ६ महिना थपी माग २० भित्र प्रतिवेदन दिने सहमती कन्सलटेन्सीसँग आयोजनाले गरेको छ। माघभित्र प्रतिवेदन आउने पक्का भएपछि म...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]