Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

दीपक बोहरा
रुपन्देही-३/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २७४२२
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

स्नातक तहसम्मको अध्‍‍यन गरेका  दीपक बोहोरा  २००७ सालमा पाल्पामा जन्मिएका हुन्। सिद्धार्थनगर, रुपन्देहीमा स्थायी ठेगना बनाएका उनी बाबु प्रतिमान चन्द बोहोरा र आमा निमाकुमारी बोहोराका छोरा हुन्।  २०२४ साल राजनीतिमा आवद्ध उनी  पञ्चायतकालमा राष्ट्रबादीका विद्यार्थी मण्डलका नेता, पञ्चायत सदस्य, ०३८ मा पर्यटन मन्त्री, र हालमा  स्वास्थ्य मन्त्री हुन्। उनी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष पनि हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्